वर्ष, बार, महिना

आदिम कालदेखि नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा बसोबास गर्ने महायान बौद्ध धर्मावलम्बी अनुयायी शेर्पा लगायत सम्पूर्ण नेपालीहरूले हिमाली भोट चन्द्र पात्रो प्रयोग गर्दै आएको जसलाई दथो भनिन्छ दथो -पात्रो_ अनुसार प्रकृतिमा रहेका १२ वटा पशुपक्षीको नामबाट वर्षको नाम राख्ने चलन वर्षलाई ओटा  पुरुष -फो लो)  ओटा स्त्री -मो लो) गरी दूई भागमा विभाजन गरिएको हुन्छ प्रत्येक दुई वर्षसँग वटा धातुमध्ये कुनै कुनै एक धातुको नाम जोडेर आउँछ जसलाई खाम भनिन्छ नेपाली वर्षको जस्तै १२ महिनाको नाम सात बारको नाम पनि चन्द्र पात्रोमा अङ्कित तर प्रयले बारको नाम गनणा गरे पनि महिनाको नामको सट्टामा पहिलो महिना, दोस्रो महिना भनेर गणना गरेको पाईन्छ जस्तै कुनै ठाँउमा दावा ताङपो, दावा ङिपा कुनै ठाँउमा दावा च्यिक, दावा ङि अथवा कुनै ठाँउमा लाह् च्यिक, लाह् ङि आदि उक्त वर्षमा जन्मेका बालबच्चाहरूको वर्ष पनि तिनै पशुपंक्षीहरूको नाम धातुबाट नै गणना हुन्छ साथै कुनै पनि कार्य गर्न बौद्ध धर्मावलम्बीहरुले आफू जन्मेको वर्ष, धातु, बार महिना हेरी गर्ने चलन रहेको जसलाई चि ल्हप भनिन्छ

लोखोर च्युङ्ङी -बाह्र वर्ष)को नाम














क्र=शेर्पा शब्द नेपाली शब्द
०१ च्यिवा བྱི་བ།  मुसा
०२ लाङ གླང་།  गोरु
०३ ताक् སྟག बाघ
०४ ह्ये ཡོས། खरायो
०५ डुक् འབྲུག ड्रागन
०६ डुल སྦྲུལ། सर्प
०७  རྟ། घोडा
०८ लुक ལུག भेँडा
०९ टे སྤྲེལ། बाँदर
१० च्या བྱ། चरा
११ ख्यि ཁྱི། कुकुर
१२ फाग् ཕག सुँगुर

पुरुष -फो लो)  स्त्री -मो लो) गरी दूई भागमा वर्षलाई विभाजन गर्दा














जा दीन -सात बार_को नाम












 शेर्पा शब्द नेपाली शब्द
०१ जा ङिमा आइतबार
०२ जा दावा सोमबार
०३ जा मिग्मार मङ्गलबार
०४ जा ल्हक्पा बुधबार
०५ जा फुर्वा बिहीबार
०६ जा पासाङ शुक्रबार
०७ जा पेम्बा शनिबार

 दावा च्युङ्ङी -बाह्र महिना_को नाम

क्र=स. शेर्पा शब्द नेपाली शब्द
०१ छु दावा- माघ
०२  दावा- फाल्गुन
०३ नाग्प दावा- चैत
०४ सागा दावा- वैशाख
०५ नोन दावा- जेष्ठ
०६ छ्युतोई दावा- असार
०७ डो शियिन दावा- साउन
०८ ठुम्तो दावा- भदौ
०९ युगु दावा- असोज
१० मिन्डुग दावा- कार्तिक
११ गो दावा- मङ्सिर
१२ ग्याल दावा- पौष












खाम - धातु_को नाम

क्र=स. शेर्पा शब्द नेपाली शब्द
०१ स्यिङ खाम ཤིང་ཁམས། काठ धातु
०२ मे खाम མེ་ཁམས། अग्नि धातु
०३ सा खाम ས་ཁམས། माटो धातु
०४च्याक खाम ལྕགས་ཁམས། फलाम धातु
०५ क्ष्यु खाम  ཆུ་ཁམས། जल धातु

बौद्ध धर्मावलम्बीहरुले दश दिशा गणना गर्ने चलन
 ति निम्न प्रकारको















१ स्यार- पुर्व
२ ल्हो- दक्षिण
३ नुप्- पश्चिम
४ च्याङ्- उत्तर
५ स्यार ल्हो- पुर्व दक्षिण
  ल्हो नुप्- दक्षिण पश्चिम
७ नुप् च्याङ्- पश्चिम उत्तर
८ च्याङ् स्यार- उत्तर पुर्व
९ तेङ्- माथी
होक्-तलो

चार ऋतुहरु







१) स्वका- वशन्त ऋतु
२) यर्उ- वर्ष ऋतु
३) तोन्- शरद ऋतु
४) गुन्बु- हिउँद ऋतु

 तत्वको नाम
०१ सा  माटो
०२ क्ष्यु ཆུ जल
०३ मे མེ अग्नि
०४लुङ རླུང हावा
०५ नाम्खाནམ་མཁའ། आकाश













यस पेजमा प्रयोग भएका तस्विरहरु नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख आचार्य सार्की शेर्पा द्धारा लिखित ༄༅། །སྔོན་འགྲོའི་སློབ་དེབ་ཡི་གེར་འཇུག་པའི་སྒོ། नामक पुस्तकबाट लिएको हो भने पेजको सम्पादन श्रेदय धर्म गुरु खेन्पो लाक्पा दोर्जी  शेर्पा ज्यु र आचार्य सार्की शेर्पा ज्युले गर्नु भएको हो । देवनागरी लिपीमा रहेका सुचनाहरु सेर्कु शेर्पाद्धारा लिखित शेर्पा समुदायको मौलिक पहिचान नामक पुस्तकबाट सवार गरीएको हो । धन्यवाद ।

No comments:

Post a Comment