"धर्म डाँडा शेर्पा समाज" सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका, वडा नं. ४, का केही गाउँहरु धोत्रे, चित्रे, डाँडाखर्क, मुडे, हिले, चारुवा, तालाखर्क, पाखे, बेउमा, यार र वास्तो को साथै सोही जिल्ला थुलुङ्ग दुधकोशी गाउँपालिका वडा नं.९ का बगोर, प्रमरी, कुरिमा, योनाम, फुर्मालौ, साफर्मा, मुक्सिला, राक्सिखर्क, बैखाम र देउराली आदि गाउँहरुबाट विभिन्न पेशा, ब्यबसाय तथा उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आई अस्थायी तथा स्थायी बसोबास गरिरहेका साथै देश बिदेशमा छरिएर रहेको त्यस भेगका वासिन्दा तथा सामजसेवि हरुको संयुक्त पहलमा समाजमा रहेका जनशक्तिहरुको सामुहिक प्रयास तथा सहकार्य गरि गाउँ टोलमा धार्मिक सम्पदाहरुको संरक्षण, कला, संस्कृति, भेषभुषा तथा संस्कृतिको जगेर्ना गर्न, शिक्षा, स्वस्थ्य, सांस्कृत तथा सिपमुलक तालीम संचालन गरि जनमानसमा आत्मानिर्भर बनाउन साथै आपात बिपत्तिमा परेका लाई सहायोग गर्नका लागि २०६६ सालमा बिधिवत रूपमा दर्ता भै खोलिएको एक गैर राजनीतिक, मुनाफा रहित बिशुद्द सामाजिक संस्था हो।
संस्थापक कार्यसमितिको नामावलि
बिक्रम संवत् २०६६
बिक्रम संवत् २०६६
अध्यक्ष श्री छिरिङ तेन्जिङ शेर्पा (गोपर्मा) सोलुखुम्बु लोखिम ९ कुरिमा
तृतीय उपाध्यक्ष ङिमा जाङबु शेर्पा(टाकतोक) (लोखिम ९ पर्मारी)
श्री कामी शेर्पा मुढे (टाकतोक)
संस्था स्थापना पछि बैठकका केही तस्विरहरु
संस्था स्थापना पछि बैठकका केही तस्विरहरु
No comments:
Post a Comment