नीति


नीतिहरूः 
१) विगतमा भए गरेका र सम्पादन गर्न बाँकी कार्यहरूलाई निरन्तरता दिने कार्य आउँदो वर्षको प्राथमिकतामा रहने छन् । 
२) संस्थाको आन्तरिक नीति, योजना र कार्यक्रमहरूको प्रभावकारितामा जोड दिने । 
३) सर्वेक्षण भइसकेको धर्म डाँडा क्षेत्रको पर्यटन मार्गलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्न जोड दिने । 
४) आर्थिक प्रशासनलाई चुस्त र गतिशिल बनाउने । 
५) संस्थालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन जोड दिने । 
६) संस्थाले विपत आपतकालीन कोष खडा गर्ने ।
७)      धर्म डाँडा क्षेत्रको सम्पूर्णलाई संस्थामा अबद्ध गराउने ।

No comments:

Post a Comment