उप-कार्य समिति


हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।
धर्म डांडा शेर्पा समाजकाे मतहातमा धर्म डांडा एभरेष्ट समिटार एकता Darma Dangda Mt. Everest Summiter Unity (DDESU) उप-कार्य समिति आज मिति २०७७ अषाढ २० गतेका दिन संस्थाका कार्यालय सिमालटारमा संस्थामा अबध्द ५३ जना विश्वकाे सर्वाच्च शिखर सगरमाथा सफलता पूर्वक आरोहण गर्नु भएका आरोहीहरुको पहलमा गठन भएकोमा यस उप-कार्य समितिका अध्यक्ष लगायत सम्पूर्ण निर्विरोध निर्वाचित कार्य समितिज्यूहरुमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
तपसिल :
श्री लाक्पा रङडु शेर्पा - अध्यक्ष , साेलु, साेताङ गा.पा. ४
श्री लाक्पा दाेर्ची शेर्पा - उपाध्यक्ष, साेलु, साेताङ गा.पा.४
श्री छिरिङ जाङबु शेर्पा -सचिव, साेलु थुलुङदुधकाेशी गा.पा ९
श्री दा नुर्वु शेर्पा -सहसचिव, साेलु, थुलुङदुधकाेशी गा.पा. ९
श्री पासाङ काजी शेर्पा - काेषाध्यक्ष, साेलु, साेताङ गा.पा. ४
श्री पासाङ गाेम्बा शेर्पा -सहकाेषाध्यक्ष, साेलु, थुलुङ दुधकाेशी गा.पा. ९
श्री छेपा शेर्पा - सदस्य, साेलु, साेताङ गा.पा. ४
श्री छेवाङ पाल्देन शेर्पा - सदस्य, साेलु, साेताङ गा.पा. ४
श्री कामी दाेर्ची शेर्पा -सदस्य, साेलु, थुलुङ दुधकाेशी गा.पा. ९

प्रचार प्रसार विभाग
धर्म डाँडा शेर्पा समाज
केन्द्रीय कार्य समिति



No comments:

Post a Comment