गाउँका तस्विरहरु

धर्म डाँडा शेर्पा समाज भित्र रहेका शेर्पा वस्तीहरु

०१) सोलुखुम्बु जिल्ला लोखिम गा.वि.स. वडा नम्बर ०९ र ०४ का शेर्पा गाँउहरु ( हाल - दुध कौशिका (थुलङ दुुधकोशी) गा.पा. वडा नम्बर ०९)


बैखाम् लोप्रा
रक्सिखर्का
सफर्मा 
अल्बुक (देईबु)

पर्माली वा पर्मा री


माथिलो बागुर

तल्लो बागुर
बागुर

कुरिमा र योनेम
मुक्स्याले

०२) सोलुखुम्बु जिल्ला सोताङ गा.वि.स. वडा नम्बर ०६ का शेर्पा गाँउहरु (हाल - सोताङ गा.पा. वडा नम्बर ०४)

                      धोद्रे




बेबेम्, साल्मे, यारीबुक
तलाखर्क र पाखे


चित्रे र डाँडाखार्का
मुढे र चारुवा
मुढे र एकराते
हिले

  


तस्वीर स्रोत :
सेर्कु शेर्पा (रक्सीखर्का)
युला शेर्पा ( धोद्रे)
फुनुरु शेर्पा (बागुर)
कुसाङ शेर्पा ( बेबेम्)
किपा शेर्पा ( मुढे)
देन्डी शेर्पा रक्सीखर्क
सोना फुर्वा शेर्पा रक्सीखर्क
जाङबु शेर्पा हिले
लाक्पा दोर्जी शेर्पा, कुरीमा
लाक्पा रङडु शेर्पा — सोताङ गा.पा – ४,पाखे 

अगामी दिनहरुमा यहाँहरुले प्रत्येक गाँउको एउटा तस्वीर उपलब्ध गराएमा यस पेजमा हाल्ने जानकारी गर्दछौँ । धन्यवाद ।



No comments:

Post a Comment