कार्यक्रम

 संस्था स्थापना पश्चात् संस्थाले आफ्नो उद्देश्य अनुरूप हालसम्म विभिन्न मानविय सेवाहरू पु¥याउँदै आईरहेको भने गाउँमा पर्यटन विकासको लागि विभिन्न निकायहरूसँग सहकार्य गरी पूर्वाधारहरू तयार गर्ने, ऐतिहासिक धार्मिक सम्पदाहरूको सरसफाई पुनःनिर्माण गर्ने, आफ्नो भाषा, धर्म संस्कृतिको उत्थानको लागि विभिन्न उपलब्धिमूलक कार्यहरू गरिँदै आईरहेको साथै अन्य संघ संस्थाहरूले आयोजना गरिएको विभिन्न धार्मिक तथा सामाजिक कार्यहरूमा सहकार्य गरी स्वयम्सेवकको कामहरू गर्दै आईरहेको  
आर्थिक अभाव विभिन्न प्राविधिक कारणले संस्थाले धेरै नयाँ सामाजिक कार्यहरू गर्न नसके तापनि २०७४१७ देखि २०७७१६ सम्म संस्थाले गरेका केही उपलब्धिमूलक कार्य प्रगति विवरण यस प्रकारको    

. संस्थाले कुनै पनि सामाजिक धार्मिक तथा विपतमा संस्थाको सक्रिय सदस्यहरु स्वयंमसेवक रुपमा काम गरेको  
) हामी शेर्पाहरू लगायत हिमालीहरुको नयाँ वर्ष तथा महान् चाडपर्व ग्याल्पो लोसारको शुभ अवसरमा समाजको सबै व्यक्तिहरूसँग भेटघाट रमाईलो गर्ने उद्देश्य अनुरूप लोसार पिकनिक कार्यक्रमहरू आयोजना गर्दै आईरहेको  
) आफ्नो भाषा, संस्कृति, भेषभुषा जगेर्ना गर्ने उद्देश्य अनुरूप धर्म डाँडा शेर्पा समाजले हिमालयन संस्कृति केन्द्रद्वारा प्रत्येक वर्ष आयोजना गर्ने लोसार गुथुक कार्यक्रमहरूमा आफ्नो सहभागीता जनाउँदै आईरहेको  
) धर्म डाँडा क्षेत्र भित्रका सबै व्यक्तिहरूलाई संस्थाभित्र समेट्नका लागि संस्थाको सदस्यता वितरण गर्ने कार्यहरू गरेको अझै धेरै व्यक्तिहरूलाई यस संस्थाको सदस्यता वितरण गर्ने कार्य बाँकी रहेको हुँदा भविष्यमा पनि उक्त कार्यलाई निरन्तरता दिनेछ  
) शेर्पाहरुको महान चाड लोसारको उपलक्ष्यमा शेर्पा सेवा केन्द्र बौद्धमा सञ्चालित ल्हाप्सु कार्यक्रममा स्याफ्र प्रस्तुत गर्नका साथै, नेपाल पर्वतारोहण संघले पोखरामा डिसेम्बार १० देखि १२, २०१८ सम्म सञ्चालन गरेको अन्तराष्टिय महोत्सवमा कलाकार टोली पठाई सहभागी तथा स्याफ्रु नृत्य प्रस्तुत गरेको थियो, उक्त साँस्कृतिक कार्यक्रममा तेस्रो स्थान समेत हासिल गर्न सफल भएको थियो त्यस्तै गरी होटल म्यारोट नक्सलमा २०१९ को अन्तराष्ट्रिय पर्वतीय दिवसमा पनि स्याफ्रु कलाकारको संयोजक गरेको थियो
) धार्मिक गतिविधि अन्तर्गत धर्म  डांडा शेर्पा समाजले प्रत्येक वर्ष ढुक्पा छे जी पूजा गरिँदै आएको
७) २०८० चैत्र ३ गते देखि चैत्र १२ गते, १० दिन सम्म १७ औ वज्रगुरू तुङ्ग्युर (१० करोड) मन्त्र जप पुजा धर्म डाँडा शेर्पा समाजको मुल आयोजक्त्वमा सोलुखुम्बु जिल्ला थुलुङ्ग दुधकोशी गा पा ९ कुरिमा स्थित श्री देछेन छोलिङ्ग गुम्बामा गरेको थियो 
८) २०८१ आषाढ २५ गते मंगलबार, छ्योकोर दुछेन टुक्पा छे जीको विशेष अवसर पारेर धर्म डाँडा शेर्पा समाज द्वारा मेट्रो आस्पताल तथा मेट्रो ब्लड बैंक साँग सहकार्य गरि रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको थियो










2019 ठुक्पा छेवा झि (छ्योखोर दुछेन्) पुजा 

) विभिन्न सास्ंकृतिक कार्यक्रमका लागि आवश्यक पोशक खरीद गरी कलाकारहलाई उपलब्ध गराउने काम गरेको
) यस संस्थाले त्यस भेगमा प्रचालनमा रहेको युह््टी, गदेन याङजी गर्ने गीतको कक्षा सञ्चालन गरेको थियो सो कार्यक्रमका लागि यसै संस्थाका निःवर्तमान सह कोषाध्यक्ष श्री लाक्पा रङडु शेर्पा तथा परिवारले आर्थिक सहयोग गरेको थियो
)   यस सस्थाले विश्वमा महामारीको रुपमा पैmलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले चालेको कदम लकडाउनका कारण उत्पन्न परिस्थितिको सामना गरी रहेको धर्म क्षेत्र लगायत वरपरका अति समस्यामा परेकाहरुलाई ध्यानमा राखी मिति २०७७ जेठ १२ गतेदेखि राहत वितरण गरेको सो कार्यक्रमका लागि यसै सस्थाका सदस्यज्युहरुबाट सहयोग रकम प्राप्त भएको सो रकमबाट केही अंश विपत कोष खडा गरी भविष्यका लागि सुरक्षित गरेको जनकारी गराउदा छौ उत्त कोषबाट सोलुखुम्बू जिल्ला लोखिम बागुरका श्री सर्कीनी शेर्पालाई दीर्घ रोगका लागि उपचार गरी रहेकोले केही आर्थिक सहयोग समेत गरेका
१०) धर्म डाँडा शेर्पा समाज नेपाल सरकारको विभिन्न सरकारी निकायहरूमा दर्ता भएको संस्था भएकोले सरकारी नियमानुसार प्रत्येक वर्ष संस्था नविकरण गर्नुपर्ने भएको हँुदा वार्षिक रूपमा सम्बन्धित निकायमा नविकरण गरिदै आईरहेको  






कार्यक्रमहरूः 
हालसम्म भए गरेका गर्नुपर्ने कार्यहरूका साथै समुदायका अग्रज, बुद्धिजीवि, समाजसेवी तथा सदस्यज्यूहरूबाट प्राप्त राय, परामर्श समेतका आधारमा संस्थाको नीतिगत दायराभित्र रही संस्थाका निहीत उद्देश्य परिपूर्ति गर्नका लागि संस्थाद्वारा संचालन गरिने कार्यक्रमहरू निम्न लिखित रूपमा निर्दिष्ट गरिएको छः 
) डिजिटलको जामना प्रायजसो पात्रोको काम मोवइल एप्स भएकोले आगामी वर्ष वर्षदेखि क्यालेण्डर प्रकाशन कार्यलाई निरन्तरता दिइनेछैन  
) प्रत्येक वर्ष झै शेर्पा समुदायको नयाँ वर्ष तथा महान चाडपर्व ग्याल्पो लोसार भव्य रूपमा विभिन्न कार्यक्रम गरी मनाउने
) शेर्पाहरूको रीतिरिवाज संस्कारसंस्कृतिमा आधारित कलाकारहरूको उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ  
) सस्थाले गर्दै आएको वार्षिक धार्मिक कार्यक्रम टुक्पा छेचीलाई अझ प्रभावकारी बनाइने
)विपत आपतकालीन कोष खडा गरी प्राकृतिक विपत् आई लागेमा तुरुन्त उद्दार तथा राहत वितरणका कार्य अघि बढाइने
) धर्म डाँडा क्षेत्रमा पर्यटन विकासको लागि विभिन्न निकायहरूसँग सहकार्य गरी पूर्वाधारहरू तयार गर्ने
) धर्म डाँडा क्षेत्रको ऐतिहासिक धार्मिक सम्पदाहरूको सरसफाई पुनःनिर्माण गरिने
) आफ्नो भाषा, धर्म संस्कृतिको उत्थानको लागि विभिन्न उपलब्धिमूलक कार्यहरू गरिने
) संघ संस्थाहरूले आयोजना गरिएको विभिन्न धार्मिक तथा सामाजिक कार्यहरूमा स्वँयम्सेवकको भुमिका निर्वाह गरिने  
१०) शीप मुलाक कार्यक्रमहरु सन्चालन गरिने











र्थिक अभाव र विभिन्न प्राविधिक कारणले संस्थाले धेरै नयाँ सामाजिक कार्यहरू गर्न नसके तापनि २०७४ सम्म संस्थाले गरेका केही उपलब्धिमूलक कार्य प्रगति विवरण यस प्रकारको छ  । 

०१.बिक्रम् संवत २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट यस धर्म डाँडा क्षेत्रका बासिन्दाहरु पनि अछुतो रहन सकेन । त्यसकारण भूकम्प पश्चात् संस्थाले विभिन्न  निकायहरुसंग पहल गरी अस्थायी बसोबासका लागि तत्काल आवश्यक पर्ने तारपोलिन,कम्बलहरु र केही औषधीहरु गाउँ घरसम्म लगी वितरण गर्ने कार्य गरेको छ ।
 ०२ सन् २०१४ को अप्रिल महिनामा सगरमाथा र कञ्चनजंग हिमाल आरोहण गर्न गएका १९ जना आरोहीहरुको हिम पहिरोमा परी दुःखद निधन भएकोले अमेरिकाको न्यु हेम्सर नेपाली संस्थासंग सहकार्य गरी पीडितहरुको परिवारलाई राहत स्वरुप संसथाले रकम वितरण गरिएको थियो ।
०३ यसै संस्थाका सचिव पेम छिरी शेर्पा ज्यूको श्रीमति याङ्जी शेर्पाको दुवै मृगौला काम नलाग्ने भई भारतमा उपचारको लागि संस्थाले विभिन्न संघसंस्था र व्यक्तिहरुसँग पहल गरी आर्थिक सहयोग जुटाई हस्तान्तरण गरियो ।
०४ संस्थाले कुनै पनि सामाजिक र धार्मिक तथा विपतमा संस्थाको सक्रिय सदस्यहरु स्वयंमसेवक रुपमा काम गरेको छ । 
 ०५ हामी शेर्पाहरू लगायत हिमालीहरुको नयाँ वर्ष तथा महान् चाडपर्व ग्याल्पो लोसारको शुभ अवसरमा समाजको सबै व्यक्तिहरूसँग भेटघाट र रमाईलो गर्ने उद्देश्य अनुरूप लोसार पिकनिक कार्यक्रमहरू आयोजना गर्दै आईरहेको छ । 
 ०६ आफ्नो भाषा, संस्कृति, भेषभुषा जगेर्ना गर्ने उद्देश्य अनुरूप धर्म डाँडा शेर्पा समाजले हिमालयन संस्कृति केन्द्रद्वारा प्रत्येक वर्ष आयोजना गर्ने लोसार गुथुक कार्यक्रमहरूमा आफ्नो सहभागीता जनाउँदै आईरहेको छ । 
०७ धर्म डाँडा क्षेत्र भित्रका सबै व्यक्तिहरूलाई संस्थाभित्र समेट्नका लागि संस्थाको सदस्यता वितरण गर्ने कार्यहरू गरेको र अझै धेरै व्यक्तिहरूलाई यस संस्थाको सदस्यता वितरण गर्ने कार्य बाँकी रहेको हुँदा भविष्यमा पनि उक्त कार्यलाई निरन्तरता दिनेछ । 
०८ संस्थाको सदस्यता भई फोटो प्राप्त भएका व्यक्तिहरुको परिचय पत्र बनाई वितरण गर्ने कार्य भएको र अन्य सदस्यहरुको पनि फोटो संकलन गरी भविष्यमा परिचय पत्र वितरण गर्ने कार्य गरिनेछ ।
०९ धर्म डाँडा शेर्पा समाजको अगुवाईमा त्यस क्षेत्रको सगरमाथा आरोहीज्यूले मिन्ड्रोल च्याङछुप छ्योलिङ संघमा कार्यक्रमहरु हुँदा पाहुनाहरुलाई बस्नको लागि सजिलो होस् भन्ने हेतुले भवन (ट्रष्ट) निर्माण गरी हस्तान्तरण गरिएको छ ।
 १० धार्मिक गतिविधि अन्तर्गत धर्म डँडा शेर्पा समाजले प्रत्येक वर्ष ढुक्पा छे च्यु पूजा गरिँदै आएको छ । 
  ११ धर्म डाँडा शेर्पा समाज नेपाल सरकारको विभिन्न सरकारी निकायहरूमा दर्ता भएको संस्था भएकोले सरकारी नियमानुसार प्रत्येक वर्ष संस्था नविकरण गर्नुपर्ने भएको हँुदा वार्षिक रूपमा सम्बन्धित निकायमा नविकरण गरिदै आईरहेको छ ।  धन्यवाद ।

 संस्थाका महासचिव आङ गोम्बु शेर्पाद्धारा प्रस्तुत गरिएको प्रगति विवरण २०७४ सम्मको





सन् २०१४ को अप्रिल महिनामा सगरमाथा र कञ्चनजंग हिमाल आरोहण गर्न गएका १९ जना आरोहीहरुको हिम पहिरोमा परी दुःखद निधन भएकोले अमेरिकाको न्यु हेम्सर नेपाली संस्थासंग सहकार्य गरी पीडितहरुको परिवारलाई राहत स्वरुप रकम वितरण गरिएको 
धर्म डाँडा शेर्पा समाजको अगुवाईमा त्यस क्षेत्रको सगरमाथा आरोहीज्यूले मिन्ड्रोल च्याङछुप छ्योलिङ संघमा कार्यक्रमहरु हुँदा पाहुनाहरुलाई बस्नको लागि सजिलो होस् भन्ने हेतुले  निर्माण  गरिएको भवन (ट्रष्ट)



 

No comments:

Post a Comment