Monday, June 8, 2020

हाम्रो “धर्म डाँडा शेर्पा समाज” “Dharma Peak Sherpa Community ”बारेमा


सोलुखुम्बु जिल्लाको साविकको लोखिम गा.वि.वडा नं ०९०४ हाल दुध कौशिका (थुलङ दुधकोशीगाँउ पालिका वडा नम्बर ०९  साविकको सोताङ  गाविको वडा नं
०६ हालसोताङ गाँउ पालिका वडा नम्बर ०४ मा बासोबास गर्ने शेर्पाहरुको सामुहिक रुपमा  सेवा पुराउने साथै शेर्पा समुदायको परम्परागत भाषारितिरवाजकलासंस्कारसंस्कृति आदिको मुल्य मान्यताहरुलाई सदैव जीवन्त राख्दै नेपाली शेर्पा जातिको संस्कारसंस्कृतिको संरक्षण तथा प्रर्वदन गर्ने उद्देश्यले काठमाडौंमाकेन्द्रीय कार्यलय रहने   गरि  उत्त क्षेत्रबाट काठमाडौंमा 
आई बसोबास गरिरहेका शेर्पाहरुको सक्रियतामा बिक्रम संवत् २०६६ भाद्र ११ गते  
 शेर्पा भाषामा ༄༅།།ཕན་ཡོན་རི་ཤར་བའི་སྐྱིད་སྡུག
फेन्योन रि श्यर्वी किदुग” 
नेपाली भाषामा धर्म डाँडा शेर्पा समाज” 
 अंग्रेजीमा “Dharma  Peak Sherpa Community ”  नामक 
साँस्थाको विधिवत रुपमा  काठमाडौं जिल्ला प्रशासनमा दार्ता भई सञ्चालनमा 
रहेको एक मुनाफा रहित सामाजिक संस्था हो  


यस संस्थामा सोलुखुम्बु जिल्लाको साविकको सोताङ गा.विवडा नम्बर ०६ 
बाट धोद्रेचित्रेतलाखर्कपाखेबेबेम्साल्मेयारीबुकवस्ताचारुवातालाखार्का,हिलेएकरातेचित्रेमुढेडाँडाखार्का हुँदै साविकको लोखिम गाविवडा 
नम्बर०९ का मुक्स्याले,कुरिमासफर्मामाथिलो बागुरतल्लो बागुर,पर्माली वा 
पर्मा रीयोनेम  वडा नम्बर ०४ का रक्सिखर्कादेउरालीबैखाम्  लोप्रा गाँउ हाललाई समेटिएको   
साँस्थाको मूल उद्देश्य भनेको सो क्षेत्रमा विकासको कार्यहरुलाई निरन्तर दिने
स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउनेगोन्पा शिक्षालाई ब्यवहारिक रुपामा 
सँचालन गर्ने,शेर्पा समुदायको भाषाधर्म  संस्कारसंस्कृतिलाई जोर्गेना गर्दै लोप
 हुन्दै गरेका शेर्पा समुदायको भाषा  संस्कृतिको प्रर्वदन तथा सम्वर्दन  रक्षा गर्ने 
रहेको छ यस क्षेत्रबाट विश्वमा छरीएर रहनु भएका सम्पूर्ण शेर्पा दाजुभाई तथा 
दिदीबहिनीहरुलाई संगठीत गर्दै एक स्वच्छा समाज निर्मानका लागि  संस्थाले 
महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ 

त्यसैगरी समाज विकासको लागि समाजमा  विद्यमान युवाशक्तीहरुलाई संगठीत 
गर्दै विकास निर्मान गरी सभ्य  शान्त समाजको सृजना गराउदै आफ्नो भाषा
रितीरिवजभेषभुषालाई संरक्षण गरी टोल समाजमा रहेबसेका विपन्नअसहारा तथा एकल महिलाबलबलिका  वृद्धवृद्धाहरुको लागि आवश्यक न्यूनतम काल्यणकारी कार्य गर्न तथा समाज सेवासंग सम्बन्धित सामाजिकसाँस्कृतिकशैक्षिक,
बौद्धिकस्वास्थशारीरिकसैद्धन्तीक  परोपकारी कार्यहरुको क्षेत्रमा सहयोग गरी विभिन्न सीप मुलक कार्यक्रम सन्चालन गरी आत्म निर्भर बनाउने  समाजका 
हरेक व्यक्तीहरुको समुचित सम्वद्र्धन गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थानिकाय व्यक्तिसंग सहकार्य गरी गाँउटोल  समाजको विकासमा योगदान गर्न धर्म डाँडा शेर्पा समाज नामक संस्था स्थापना गरिएको हो 
https://youtu.be/bjnh1UVHFW8


https://youtu.be/3MTy8GfN344



No comments:

Post a Comment